एमाले सांसद पन्तले भने : खोला मापदण्डबारे सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जानुपर्छ

२४ भदाै, काठमाडाैं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले बाग्मती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान [Read More…]

आर्थिक सुधारको आधार बन्दैछ : महासंघ अध्यक्ष ढकाल

२४ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । महासंघ सचिवालयमा अन्तर्राष्ट्रिय वित्त [Read More…]

प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

२४ भदाै, काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम [Read More…]

हुण्डी कारोबार गरेको आरोपमा सिंगापुर प्रहरीका पाँच नेपालीलाई जेल सजाय

२४ भदौ, काठमाडौं । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ । उनीहरुमाथि १ लाखदेखि २८ [Read More…]

मन्त्रालय र सहकारी पिडितहरुबिच सहमति, आन्दोलन फिर्ता

२४ भदाै, काठमाडाैं । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसंगै सहकारी पिडितको आन्दोलन फिर्ता भएको छ [Read More…]

१० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

२४ भदौ, काठमाडौं । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ [Read More…]

पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक, क्रिकेटका ६ जना

२४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले [Read More…]

किवीको बजारीकरणमा समस्या

२४ भदाै, काठमाडाैं । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका [Read More…]

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो : पौड्याल

२४ भदाै, काठमाडाैं । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले धारणा राखेका छन् । २०६० [Read More…]

‘डीएनए परीक्षणको नतिजा अकाट्य प्रमाण हुन सक्दैन’

२४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सन्तानको पितृत्व पहिचानमा डिएनए परीक्षण अकाट्य प्रमाण हुन नसक्ने व्याख्या गरेको छ । ५४ वर्षीय एक प्रौढको अंश मुद्दामा [Read More…]

ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’

२४ भदाै, काठमाडाैँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही [Read More…]

प्रहरी ऐन संशोधनका लागि गृहमन्त्रीद्वारा सुझाव संकलन

२४ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् । गृहमन्त्री लेखकले सशस्त्र [Read More…]

पेट्रोलियम पदार्थमा इथानोल मिसाइन्छ, मूल्य एक महिनाभित्र तोक्छौं : मन्त्री भण्डारी

२४ भदौ काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीति धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार [Read More…]

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना सकिनेबेला आधामात्रै काम

२४ भदौ, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति [Read More…]

रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ [Read More…]

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि

२४ भदाै, न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य ’भन्ने नाराका साथ [Read More…]

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२४ भदाै, काठमाडाैं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार १०० रुपैयाँले बढेको हो । [Read More…]

नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

२४ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक [Read More…]

‘आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण सम्भव छ’

२४ भदाै, काठमाडाैं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ [Read More…]

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

२३ भदाै, काठमाडाैं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि [Read More…]