पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

२५ भदाै, काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी [Read More…]

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

२५ भदाै, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ। बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ [Read More…]

भियतनाममा शक्तिशाली आँधी: ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता

२५ भदाै, एजेन्सी । भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ। विपद व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार [Read More…]

भूकम्प प्रभावित क्षेत्रमा स्थानीयबासी परिचालन गरी सडक स्तरोन्नति

२५ भदाै, काठमाडाैं । रुकुमपश्चिमको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ। नगरपालिकामा भूकम्पबाट बढी प्रभावित ४ वटा वडाका स्थानीयवासीलाई लक्षित गरी [Read More…]

सुनसरीबाट २४५ किलो गाँजा बरामद

२५ भदौ, काठमाडौं । सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट [Read More…]

सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक

२५ भदाै, काठमाडौं । नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, [Read More…]

कच्चा तेलको मूल्यमा उच्च गिरावट

२५ भदौ, काठमाडौं । विगत एक महिनामा कच्चा तेलको मूल्य औसत १२ प्रतिशत घटेको छ । यहीं कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ‘बियरिस’ ट्रेन्डमा [Read More…]

बुद्ध एयरको एउटा जहाज व्यावसायिक उडानबाट बिदा

२५ भदौ, काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक [Read More…]

अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता : अध्यक्ष ढकाल

२५ भदाै, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको [Read More…]

सुनको भाउमा सामान्य वृद्धि

२५ भदाै, काठमाडाैं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । सोमबार १०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार २०० रुपैयाँले बढेको हो । मंगलबार [Read More…]

मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने

२४ भदाै, काठमाडाैं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने भएको छ । चुमनुब्री गाउँकार्यपालिका बैठकको निर्णय र चुमनुब्री [Read More…]

मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ

२४ भदौ, ढोरपाटन । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट [Read More…]

तनहुँका स्थानीय तहले खोले ७२ किलोमिटर नयाँ सडक ट्रयाक

२४ भदाै, काठमाडाैं । तनहुँका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन् । सडक कालोपत्र, ‘ग्राभेल’, कच्ची सडक निर्माण र ‘ट्रयाक’ खोल्ने कार्यलाई स्थानीय तहले [Read More…]

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरू

२४ भदौं, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली [Read More…]

चाडबाडका मुखमा ३ जिल्ला सीडीओविहीन

२४ भदौ, काठमाडौं । सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँची जिल्ला तीन हप्तादेखि प्रमुख जिल्ला अधिकारी छैनन् । चाडबाडको समय सुरक्षाका हिसाबले संवेदनशील मानिन्छ । यो बेला [Read More…]

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर ईडीभी भरेका ४ जना पक्राउ

२४ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको [Read More…]

आवश्यक तयारी पुरा नगरी पेट्रोलमा इथानोल मिश्रणमा नजान सरोकारवालाहरुको जोड

२४ भदाै, काठमाडाैं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तित्वहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेको [Read More…]

चेक बाउन्समा दोषीलाई ४ वर्षसम्म कैद सजायको व्यवस्था

२४ भदाै, काठमाडाैं । प्रतिनिधिसभाको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको छ । समितिको आजको [Read More…]

देशमा आर्थिक सुधारको आधार तयार हुँदै छ : महासंघ अध्यक्ष ढकाल

२४ भदाै, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । सोमबार महासंघको सचिवालय टेकुमा [Read More…]

५५ अंक घट्यो सेयर बजार, कारोबार खुम्चियो

२४ भदौ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको [Read More…]