Author: Digital News Desk
निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा
११ वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताएका छन । [Read More…]
पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजारले पाए
११ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ । बिक्री प्रवन्धक [Read More…]
२ करोड १० लाखमा दुई कल्भर्ट निर्माण
१० वैशाख, बागमती । हेटौँडा उपमहानगरपालिकाले २ करोड १० लाखमा २ वटा कल्भर्ट निर्माण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने [Read More…]
नेको इन्स्योरेन्सको लाभांश घोषणा
११ वैशाख, काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सले [Read More…]
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
११ वैशाख, काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुन प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका [Read More…]
टहरा भत्काएर सडक विस्तार
११ वैशाख, म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको [Read More…]
एसयूभी ‘नामी ०६’ सार्वजनिक, २०२५ भित्रै नेपाल आउने
१० वैशाख, काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामीले नयाँ कम्प्याक्ट एसयूभी ‘नामी ०६’ सर्वाजनिक गरेको छ ।कम्पनीले चीनमा सुरू भएको सांघाई अटो [Read More…]
उखुको रस बेचेर मासिक ९० हजार आम्दानी
१० वैशाख, सुनसरी । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन् । उनको गर्मी मौसममा मासिक ९० हजार [Read More…]
सगरमाथा आरोहणका लागि ४५ देशका आरोहीको ठूलो उपस्थिति, ५५ करोडभन्दा बढी राजस्व संकलन
१० वैशाख, काठमाडौँ । यस वसन्त पर्वतारोहण सिजनमा सगरमाथा आरोहणका लागि ४५ विभिन्न देशका करिब ३ सय आरोही नेपाल आएका छन्। पर्यटन विभागका अनुसार, ३७ [Read More…]
जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्स बिच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशत छुटसहित सरल किस्ताबन्दीको व्यवस्था
१० वैशाख, काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्सबिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद [Read More…]
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
१० वैशाख, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा [Read More…]
कक्षा १२ को परीक्षा तालिका संशोधन, अब बैशाख २१ देखि सुरु हुने
१० वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका संशोधन गरेको छ । अब परीक्षा बैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म [Read More…]
उषा भण्डारी र प्रशिक्षक जगदिश भट्ट सम्मानित
१० वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य उषा भण्डारी र भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट सम्मानित भएका छन् । शेर बहादुर खड्का [Read More…]
तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा
१० वैशाख, काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ [Read More…]
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा [Read More…]
सेयर बजारमा सुख्खा पहिरो, पछिल्लो चार दिनमा ६६.६८ अंकको गिरावट
१० वैशाख, काठमाडौँ । सेयर बजारमा बेमौसमी सुख्खा पहिरो आएको छ । साताको सुरुआती दिनदेखि नै ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले घट्दा नेप्से [Read More…]
एनआरएनए एकता महाधिवेशनको डेलिगेट्स बन्न झन्डै ३२०० आवेदन प्राप्त
१० वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिले तोकेको मिति बैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११ः५९ सम्म [Read More…]
गोविन्द घिमिरे बने एनएमबी बैंकको नयाँ सीईओ
१० वैशाख, काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । मंगलबार सुनिल केसीको कार्यकाल सकिएसँगै प्रमुख कार्यकारी अधिकृतको [Read More…]
तीनकुने घटना : थप १३ जनालाई हाजिरी जमानीमा छाडियो
१० वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका [Read More…]
अत्यधिक तरलता व्यवस्थापन : बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
१० वैशाख, काठमाडौँ । बजारमा अत्यधिक तरलता (बैंकहरूमा बढी पैसा) देखिएको भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबार) थप ३५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको [Read More…]