कक्षा १२ को परीक्षा तालिका संशोधन, अब बैशाख २१ देखि सुरु हुने

१० वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका संशोधन गरेको छ । अब परीक्षा बैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने भएको छ । यसअघि परीक्षा बैशाख ११ गतेदेखि हुने भनिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours