०७ वैशाख, काठमाडौँ । जब हामी आफ्नो जीवन साथीका बारेमा सोच्छौं त केही तस्बिरहरू मनमा आउँछन्। ऊ देख्नमा कस्तो होला, कसरी कुराकानी गर्ला र उसको सोच्ने र सम्झिने तरिका कस्तो होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ।
यसलाई हामी हाम्रो ‘टाइप’ भन्छौं। र, यो ‘टाइप’ शारीरिक विशेषतादेखि व्यक्तित्व र जीवनशैलीसम्म हुन सक्छ। तथापि, यही ‘टाइप’ले हामीलाई सही व्यक्ति खोज्न मद्दत गर्छ। अन्यथा हामी गलत व्यक्तिलाई पार्टनर बनाउन पनि विवश हुन्छौं।

जब कसैले हाम्रो अपेक्षासँग मेल खाँदैन भने उसलाई अनदेखा गर्छौं। तथापि, पार्टनर छनोटमा अपनाइने विधिले पनि कहिलेकाहीं हामीलाई सही व्यक्ति छनोट गर्न मद्दत पुग्छ।
यी कुराले प्रभाव पार्छन्
– बाल्यकालदेखिको रुचि
– घरको माहोल
– हाम्रो शुरुवाती अनुभव
– लगावको तरिका
– अभिभावकजस्तो पार्टनर
– आफूजस्तै व्यक्ति खोज्ने तरिका
– नयाँ व्यक्तिसँग डेटमा जाऊँ
– आफ्नो भरोसायोग्य साथीसँग राय लिऊँ
– आफ्नो ‘टाइप’को एक लिस्ट बनाऊँ
– डेटमा इन्जोय गर्नूस्, पार्टनरको अन्तर्वार्ता लिने ढंगले प्रस्तुत नहुनूस्
– आफ्नो ‘डिल ब्रेकर्स’माथि विचार गर्नूस्
– लगावको सुरक्षित तरिका विकसित गर्नूस्
+ There are no comments
Add yours