रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

३१ चैत, काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने भएको हो । यस्तै कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours