गोकर्णेश्वरमा सांगीतिक समूह नेपथ्यले नेपालमा सांगीतिक प्रस्तुति (हेर्नुहाेस तस्विरमा)

३० चैत्र, काठमाडाैँ । दुई वर्षपछि चर्चित सांगीतिक समूह नेपथ्यले नेपालमा सांगीतिक प्रस्तुति गरेको छ। ‘ग्राउन्ड अफ इभेन्ट्स’ को आयोजनामा शनिबार साँझ गोकर्णेश्वरमा नेपथ्यले आफ्नो प्रस्तुति (कन्सर्ट) गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours