२४ चैत, काठमाडौं । कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
आज काठमाडौंमा घिसिङको पक्षमा ठूलो संख्यामा र्याली निकालिएको हो ।
कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको ब्यानरमा प्रदर्शन गरिएको हो । उनीहरुले कुलमानलाई उज्यालो नेपालका नायक भनेका छन् भने प्लेकार्डमा कुलमानलाई कार्यकारी राष्ट्रपति बनाईनुपर्नेसमेत लेखिएको छ ।
+ There are no comments
Add yours