२४ चैत्र, काठमाडौँ । सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो।
मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

+ There are no comments
Add yours