इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

०८ चैत, काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको शुक्रवार एक सूचना जारी गरी जानकारी दिएको हो ।

लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०७०.०७९-८० (खुला), नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूह, रा. प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर मिस्त्री पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।

हेर्नुहोस् सूचना :

You May Also Like

More From Author

+ There are no comments

Add yours