०७ चैत्र, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भइरहेकाे हाे ।
नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १५ रुपैंयाँले घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भइरहेकाे हाे ।
नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १५ रुपैंयाँले घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
+ There are no comments
Add yours