०५ चैत, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा उजुरीको संख्या निरन्तर बढ्दै गएको छ ।
मंगलबार समितिको बैठकमा ११४ वटा उजुरी विवरण सांसदहरूलाई वितरण गरिएको छ ।
समिति बैठकमा समितिका सचीव एकराम गिरीले उजुरी आउनेक्रम जारी रहेको बताएका छन् ।
लेखा समितिले कांग्रेस सांसद सञ्जयकुमार गौतमको नेतृत्वमा उजुरी अध्ययन समिति नै बनाएर छलफल समेत गरिरहेको छ ।
+ There are no comments
Add yours