उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

०१ चैत, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours