बगरफाँट र निर्माणाधीन सडक (तस्बिर)

१८ फागुन, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बस्ती, गहुँ खेती र बीचभागमा निर्माणाधीन बेनी–भकिम्ली सडक । गण्डकी प्रदेशको करिब रु छ करोड लगानीमा बेनी–भकिम्ली सडकको बगरफाँट खण्डमा स्तरोन्नतिको क्रममा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours