नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन

१६ फागुन, काठमाडौं । नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुल उद्घाटन भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार नुवाकोटमा ती पुल उद्घाटन गरे । नुवाकोट सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्घाटन गरिएको हो ।

उद्घाटनमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours