०५ फागुन, काठमाडौं । मनाङमा भूकम्प गएको छ ।
बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाउको छ ।

+ There are no comments
Add yours