२९ माघ, काठमाडौं। विशाल बजार कम्पनी लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
+ There are no comments
Add yours