१८ माघ, काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
यस्तै तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । शुक्रबार कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।
यसैगरी बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु था कुहिरोको सम्भावना छ ।
+ There are no comments
Add yours