जापानमा डिपार्टमेन्ट स्टोरको बिक्रीमा बढ्यो

१३ माघ, एजेन्सी । जापानभरका डिपार्टमेन्ट स्टोरहरूले बिक्रीमा बृद्धि भएको छ ।

जापान डिपार्टमेन्ट स्टोर्स एसोसिएसनका अनुसार कुल बिक्री ५.७७२२ ट्रिलियन येन पुगेको छ । जुन सन् २०१९ मा देखिएको भन्दा बढी हो ।

बिक्री अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशत र सन् २०१९ को तुलनामा ३.६ प्रतिशतले बढेको थियो ।

कस्मेटिक्स, घडी र गहना जस्ता वस्तुहरूको माग बढेकोले विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

करमुक्त बिक्री पनि लगातार दोस्रो वर्षको रेकर्ड उच्चमा पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी रहेको तथ्याङ्कले देखाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours