बिहान ६:५० बजेको समयमा काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का (अपडेट)

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

२३ पुस, काठमाडौँ  काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन। कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

पूर्वी नेपालमा पनि भूकम्पकाे ठूलो धक्का महसुस भएको छ । आज बिहान ६:५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

You May Also Like

More From Author

1 Comment

Add yours

+ Leave a Comment