०२ पुस, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।
लघुवित्त सञ्चालक समितिको २ पुसमा बसेको १९३औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले लाभांश वितरण नगर्ने बमोजिमको आर्थिक विवरण संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ ।
+ There are no comments
Add yours