चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद बैठक बोलाएका छन्।

सोमबार साँझ ५ बजे सिंहदरवारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भवाना रहेको छ। त्यस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि आजको बैठकले गर्नसक्ने एक मन्त्रीले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours