ज्योति विकास बैंकलाई राष्ट्रिय आविष्कार केन्द्रको सम्मान

१० मंसिर, काठमाडौं । डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान-पत्र प्रदान गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा “न्यानो नानी” परियोजनामार्फत बेबी वार्मर मेसिन सहयोग गरेको थियो ।

आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी – बेबी वार्मर मेसिनहरु निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरुमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ ।

बैंकले बेबी वार्मर मेसिन प्रदान गरेका स्वास्थ्य केन्द्रहरू :

क्र. सं.अस्पताल/स्वास्थ्य केन्द्रजिल्लाप्रदेश
आम्दा अस्पतालझापाकोशी प्रदेश
खोटाङ जिल्ला अस्पतालखोटाङ
इनरुवा अस्पतालसुनसरी
चिउरीडाँडा स्वास्थ्य चौकीखोटाङ
बाक्सिला स्वास्थ्य चौकीखोटाङ
ओखलढुंगा सामुदायिक अस्पतालओखलढुंगा
इलाम जिल्ला अस्पतालइलाम
नेपाल परिवार नियोजन संघ-परिवार स्वास्थ्य केन्द्रसुनसरी
स्वास्थ्य चौकी साउनेउदयपुर
१०प्राथमिक स्वास्थ्य केन्द्र-मेचीनगरझापा
११बेलहारा स्वास्थ्य चौकीधनकुटा
१२प्राथमिक स्वास्थ्य केन्द्रतेह्रथुम
१३स्वास्थ्य चौकी याङनाम-फिदिमपाँचथर
१४प्राथमिक स्वास्थ्य केन्द्रमहोत्तरीमधेश प्रदेश
१५लिपानिबिर्ता स्वास्थ्य चौकीपरवानीपुर
१६चन्द्रनिगाहपुर अस्पतालचन्द्रनिगाहपुर
१७फेटा स्वास्थ्य चौकी बारा
१८प्राथमिक स्वास्थ्य केन्द्र-जीतपुरबारा
१९रतनपुरी स्वास्थ्य चौकीबारा
२०सामरी स्वास्थ्य चौकीनुवाकोटबागमती प्रदेश
२१हेटौंडा अस्पतालहेटौडा
२२बेतिनी सामुदायिक स्वास्थ्य चौकीफापरबारी
२३कल्पवृक्ष स्वास्थ्य चौकीसिन्धुली
२४देउराली प्राथमिक स्वास्थ्य केन्द्रनुवाकोट
२५खैरहनी नगर अस्पताल चितवन
२६बघौडा अस्पतालचितवन
२७खड्गभञ्ज्याङ स्वास्थ्य चौकीनुवाकोट
२८महाकाली स्वास्थ्य चौकीनुवाकोट
२९नेत्रावती डबजोङ अस्पतालधादिङ
३०मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरगण्डकी प्रदेश
३१बेनी अस्पतालम्याग्दी
३२बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाग्लुङ
३३शिशुवा अस्पतालकास्की
३४थर्पु स्वास्थ्य चौकीतनहुँ
३५आँबुखैरेनी अस्पतालतनहुँ
३६कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तुलुम्बिनी प्रदेश
३७प्युठान जिल्ला अस्पतालप्युठान
३८भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रप्युठान
३९महादेवपुरी स्वास्थ्य चौकीबाँके
४०बर्दिया जिल्ला अस्पतालबर्दिया
४१सिसहनिया स्वास्थ्य चौकीदाङ
४२हर्नैया स्वास्थ्य चौकीरुपन्देही
४३स्वास्थ्य सेवा कार्यालयजाजरकोटकर्णाली प्रदेश
४४जर्बुटा स्वास्थ्य चौकीसुर्खेत
४५विराट स्वास्थ्य चौकीजुम्ला
४६डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा केन्द्रदैलेख
४७चिल्खाया स्वास्थ्य चौकीकालिकोट
४८गुम स्वास्थ्य चौकीमुगु
४९लाँकुरी स्वास्थ्य चौकीदैलेख
५०महाकाली अञ्चल अस्पतालकञ्चनपुरसुदूरपश्चिम प्रदेश

You May Also Like

More From Author

+ There are no comments

Add yours