आज शेयर बजार बन्द

०३ मंसिर, काठमाडौं । आज शेयर बजार बन्द भएको छ। सरकारले दिएको सार्वजनिक बिदाका कारण सोमबार शेयर बजार बन्द भएको हो।

नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours