आज विदेशी मुद्राको खरिद बिक्री कति रुपैयाँमा गर्न सकिन्छ ?

११ असाेज, काठमाडाैं । अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १४ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २० पैसा र बिक्री दर ९९ रुपैयाँ ६५ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २९ पैसा पर्नेछ ।

साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा र कुवेती दिनार एकको खरिद मूल्य ४३७ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ४३९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

विस्तृत तालिकामा हेर्नुस्

You May Also Like

More From Author

+ There are no comments

Add yours