ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का

३० भदौ, काठमाडौ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours