कलंकीमा ५ लाख बराबरका गरगहना चोरी

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख बराबरका गरगहना चोरी भएका छन् ।

कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठामा चोरी भिएको हो ।

सुन र चाँदीका गरगहना गरेर ५ लाख ३ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्नहरु भने फरार छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours