नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

२६ भदाै, काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–५ बैंक रोड भैरहवा रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं ८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवरद्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

हाल बैंकले ज्ञण्ण् शाखा, द्दद्द एक्स्६ेन्सन काउन्६र, ज्ञढ शाखा रहित बैंकिङ, ठ प्रादेशिक कार्यालय, ज्ञ कर्पोरे६ अफिस, ज्ञद्दज्ञ ए६िएमबा६ आफ्नोे आन्तरिक तथा विश्वव्यापी ने६वर्क मार्फत सेवा प्रदान गर्दै आएको ५ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours