१७ भदौ, काठमाडौँ । लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ सार्वजनिक भएको छ । साहित्यकार श्यामललगायतलले किताबले शनिबार पुस्तक सार्वजनिक गरेका हुन् ।
साहित्यकार श्यामलले उपन्यासले १० वर्षे द्वन्द्वको कथा उजागर गरको बताए । ‘किताबले द्वन्द्वको घाउ बोलेको छ’, उनले भने, ‘मान्छेहरूको उसबेलाको तनाव किताबको विषय बनेको छ ।’
उपन्यासमा तत्कालीन दश वर्षे ‘जनयुद्ध’ को त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन् । १६८ पुष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो ।
+ There are no comments
Add yours