आज कुशे औंसी अर्थात बुवाको मुख हर्ने दिन, बुवाको सम्झनामा गोकर्णेश्वर मेला (तस्बिरहरु)

राजेन्द्र तिवारी

१७ भदाै, काठमाडौं ।
भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।

हेर्नुहाेस गोकर्णेश्वर मेला (तस्बिरहरु)

You May Also Like

More From Author

+ There are no comments

Add yours