साफ यु-२० च्याम्पियनसिप फाइनलमा नेपाली टिममा १ खेलाडी परिवर्तन

१२ भदाै, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ।

उपाधि भिडन्तका लागि नेपाली पहिलो रोजाइको टोलीमा एक खेलाडी परिवर्तन भएका छन्।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अनिल बम्जनको स्थानमा लक्षु थापालाई पहिलो रोजाइमा राखेका छन्। फाइनल खेल २:४५ मा सुरु हुने भनिए पनि साढे दुई बजेदेखि सुरु भएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours