नाडा अटो शोमा तीन गाडीका मोडेल लन्च गर्दै केइ नेपाल, नाम बताउनेलाई पुरस्कार जित्ने अवसर

०४ भदाै, काठमाडाैं । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेन सुरू गरेको छ ।

जसअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ ।

सहभागीमध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने छन् ।

केइ नेपालका सोसल मिडिया फलोअर र फ्यानहरू यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन् । यो क्याम्पेन आजबाट भदौ गतेसम्म चल्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours