Nepal's No. 1 Digital Newspaper

कोरोनाबाट मर्नेको संख्या १४ सय नाध्यो

११ मंसिर, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा कोरोना भाइरस (कोभिड १९ ) को कारण थप २३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधवार नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु भएको थियो ।

Order Now: 98510-87891

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.