Nepal's No. 1 Digital Newspaper

सांसद बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन

१० मंसिर, नुवाकोट । नेकपा नुवाकाेटका नेता एंवम बागमती प्रदेश सांसद माननीय बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् ।

बागमती प्रदेश सरकारबाट आफनो सक्रियतामा बिनियाेजित बजेट रकमहरूबाट भईरहेका बिकास निमार्णका काम सम्बन्धित स्थलमा गईअनुगमन गरेका हुन्।

Order Now: 98510-87891

उनले लिखु गाउँपालिका मा रहेको खारे खहरे कल्भर्ट पुल,सुन्दरीटार युवा क्लब,सचेतना सामुदायिक महिला भवन,बेसारे जामुने सडक अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिएका छन् ।

विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद मैनाली बताए।सम्बन्धित स्थलमा गई अनुगमन गर्ने क्रममा,सासद मैनाली साथै लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडाध्यक्ष भिम बहादुर घले, वडासदस्यहरू शान्ती राई, माधब दुलाल, नेकपा नेता समाजसेवी प्रेम थापामंगर लगायतकाे उपस्थिति रहेको मा. मैनालीको स्वकीय सचिव दिपक कार्की ले जानकारी दिनुभयो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.