Nepal's No. 1 Digital Newspaper

कोरोना बीमा रकम मन्त्री भट्टराईद्वारा सर्वसाधारणका लागि खर्च

१० मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त भुक्तानी रकम सर्वसाधारणमा खर्च गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३०० जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

Order Now: 98510-87891

पर्यटनमन्त्री भट्टराईमा गत असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपी मन्त्री भट्टराई कोरोना मुक्त भइसकेका छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.