Nepal's No. 1 Digital Newspaper

विश्वमा एकैदिन ४ लाख ६३ हजारमा कोरोना संक्रमण

१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ ।

Order Now: 98510-87891

पछिल्लो २४ घण्टामा ७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ९३ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा भएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.