Nepal's No. 1 Digital Newspaper

आगलागी पिडितहरुकाे लागि नेपाली काँग्रेस पाँचपाेखरी थाङ्पाल-५ इकाई समितिद्वारा सहयोग

१० मंसिर, पाँचपाेखरी । पाँचपाेखरी थाङ्पाल-५, गुन्सामा गत बुधबार बेलुकी ७ः३० बजे आगलागी भएकाे थियाे।

नेपाली काँग्रेस पाँचपाेखरी थाङ्पाल-५ इकाई समितिद्वारा आर्थीक सहयोग

Order Now: 98510-87891

साे पिडितहरुकाे लागि नेपाली काँग्रेस पाँचपाेखरी थाङ्पाल-५ इकाई समितिद्वारा आर्थीक संकलन गरी सहयोग गरेका छन् ।

३ गते बुधबार राती चुलाेबाट सल्किएकाे आँगाेकाे कारण आग्लागी हुँदा जेठा बाेम्जन, साङ्बो तामाङ र सानुकान्छा तामाङ बस्ने घरमा आग्लागी भइ करीब २० लाख बराबरको क्षती भएको थियो ।

पिडितहरुको घर पुर्णनिमार्णका गर्नका लागि स्थानिय युवासमाजसेवी चक्र बहादुर गाेले, बृष बहादुर गाेले, दिप बहादुर गाेले, माेहन तामाङ, सुमन गाेले र कालिका गाेले लगाएतका युवासमाजसेवीद्वारा काठमाण्डाैँमा बसाेवास गर्ने नेपाली काँग्रेसका नेता तथा सक्रिय क्रियासील सदस्यहरुबाट नगत संकलन गरेका थिए।

साे पिडितहरुलाई पुर्ण-निमार्णमा अत्यावश्यक सामाग्री खरिद गर्नका लागि नेपाली काँग्रेस पाँचपाेखरी थाङ्पाल-५, गुन्सा इकाई समितिका सभापति चक्र बहादुर गाेलेद्वारा रू २,५८,000 सहयोग गरेकाे हाे ।

साेहि युवासमाजसेवी युवाहरूबाट संकलन गरेकाे रकम गुन्सा इकाईद्वारा भाेटेनाम्लाङका इकाई समितिका सभापति प्रकाश गुरुङ मार्फत भाेटेनाम्लाङका आग्लागी पिडितहरुलाई पनि रु ६० हजार सहयाेग हस्तान्रण गरेका हुन्।

सहयोग दाताहरूकाे नामावली

सुनिलकुमार तामाङ पाँचपोखरी थाङ्गपाल–१, बाँसखर्क (नेपालीकांग्रेस जिल्लाआर्थिक विभागप्रमुख) रु. ५००००, कालिकागोले पाँचपोखरी थाङ्गपाल–५, गुन्सा (नेपालीकांग्रेस क्रियासिल सदस्य) रु. १५०००, प्रेम गोले पाँचपोखरी थाङ्गपाल–५, गुन्सा (हाललकजम्बर्ग, यूरोप) नेपालीकांग्रेस, क्रियासील सदस्य रु. १५०००, पेम्बालाामा पाँचपोखरी थाङ्गपाल–२, बरुवा –निर्वाचित (वडा सदस्य, नेपालीकांग्रेस) रु. १०५००, पासाङ दोङ पाँचपोखरी थाङ्गपाल–१, बासखर्क ( नेपालीकांग्रेस जिल्ला कोषाध्यक्ष ) रु. १०००५, छेवाङ नुर्बु लामा पाँचपोखरी थाङ्गपाल–२, बरुवा मणिडाँडा (नेपालीकांग्रेस पूर्व गा.वि.स अध्यक्ष ) रु. ५५०५, चक्र बहादुर गोले पाँचपोखरी थाङ्गपाल–५, ( नेपालीकांग्रेस ईकाई सभापति) रु. ५५००, जिमी दोङ हेलम्बुगा.पा. ३ (नेपालीकांग्रेस क्रियासील सदस्य) रु. ५१००, विकास लामा ईन्द्रवती गा.पा., (नेपालीकांग्रेस जिल्ला पार्टी सभापति) रु. ५०००, जिमीलामा हेलम्बुगा.पा.१, नाकोते (नेपालीकांग्रेस महासमिति सदस्य) रु. ५०००, देवेन्द्र खत्री पाँचपोखरी थाङ्गपाल–६, (नेपालीकांगे्रस पूर्व जिल्ला कोषाध्यक्ष ) रु. ५०००, जितबहादुर लामा मेलम्ची न.पा–८, लापगाउँ (नेपालीकांग्रेस क्रियासील सदस्य) रु. ५०००, ह्यारु लामा पाँचपोखरी थाङ्गपाल –२, भोतङ गुम्बा (नेपालीकांग्रेस क्रियासील सदस्य ) रु. ५०००, ङिमालामा पाँचपोखरी थाङ्गपाल–२, बरुवा मणिडाँडा (नेपालीकांग्रेस क्रियासिल सदस्य ) रु. ४०२५, शंखर लामा पाँचपोखरी थाङ्गपाल –४, नाँगी ( नेपालीकांग्रेस पूर्व महाअधिवेशनप्रतिनिधी ) रु. ३००५, बृष बहादुर गोले पाँचपोखरी थाङ्गपाल –५, गुन्सा ( नेपालीकांग्रेस ईकाई सल्लाहकार रु. ४००५, मोहनतामाङ पाँचपोखरी थाङ्गपाल –५, गुन्सा ( नेपालीकांग्रेस ईकाई सदस्य रु. ३००५, दिपबहादुर लामा पाँचपोखरी थाङ्गपाल –४, डेप्चेत ( नेपालीकांग्रेस क्रियासिल सदस्य ) रु. ३००५, उत्तरध्वजखत्री पाँचपोखरी थाङ्गपाल –६, थाङपालढाप टार ( नेपालीकांग्रेस गाउँपालिका र्ईकाई सभाापति) रु. ३०००, मिङमार छिरिङ ह्योल्मो हेलम्बुगा.पा–१ ( नेपालीकांग्रेस क्रियासिल सदस्य) रु. ३०००, मिङमार लामा पाँचपोखरी थाङ्गपाल –२, जतन ( समाज प्रेमी ) रु. ३०००, छिरीङ लामा हेलम्बुगा.पा–१ ( नेपालीकांग्रेस महाअधिवेशनप्रतिनिधी) रु. ३०००, फुर्पा स्याङ्बो पाँचपोखरी थाङ्गपाल –२, मणिडाँडा (नेपालीकांग्रेस सदस्य) रु. २५००, दिपबहादुर लामा पाँचपोखरी थाङ्गपाल –५, गुन्सा (नेपालीकांग्रेस क्षेत्रीयप्रतिनिधी) रु. २००५. सुर्यबहादुर बोम्जन पाँचपोखरी थाङ्गपाल –५, गुन्सा, मामसाङ (नेपालीकांग्रेस क्रियासील सदस्य) रु. २००५, साईलाबोम्जन पाँचपोखरी थाङ्गपाल –५, गुन्सा, मामसाङ (नेपालीकांग्रेस क्षेत्र सदस्य) रु. २०००, वाङगेल लामा हेलम्बुगा.पा–२, सेर्माथाङ, (नेपालीकांग्रेस क्रियासिल सदस्य) रु. १५००, भीमबहादुर स्याङ्बो पाँचपोखरी थाङ्गपाल–२, बरुवा मणिडाँडा, (नेपालीकांग्रेस क्रियासिल सदस्य) रु. १००५, रामबहादुर गोले बलेफीजुगल–३, धुस्कुन (नेपालीकांग्रेससदस्य) रु. १००५, सुमन गोले पाँचपोखरी थाङ्गपाल–५, मामसाङ (ने.कांग्रेस क्रियासिल सदस्य) रु. १००५, रामबहादुर बस्नेत पाँचपोखरी थाङ्गपाल –४, कोटगाउँ, (नेपालीकांग्रेस पूर्व गा.वि.स उपाध्यक्ष) रु. १००० र फुर्पा दोङ हेलम्बु–३ पाल्चोक, (नेपाल तरुण दल क्षेत्रियउपाध्यक्ष) रु. १०००, पूर्ण बहादुर तामाङ हेलम्बु गा.पा–३, पाल्चोक (समाजसेवी) रु. ५०००


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.