Nepal's No. 1 Digital Newspaper

आज कोरोनाबाट थप १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३३७ पुग्यो

०८ मंसिर, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । 

Order Now: 98510-87891

सोही अवधीमा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ४३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । 

हालसम्म संक्रमित मध्ये २ लाख २ हजार ६७ निको भइसकेका मन्त्रालयले जनाएको छ ।  
 

यो पनि पढ्नुहोस् :


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.