Nepal's No. 1 Digital Newspaper

गुन्साको आगलागी पिडितहरुका लागि श्रेष्ठ र तिवारि सहित रोटरी क्लब अफ भादगाउँको सहयोग

पराइलाई आफ्नै ठान्ने सागर श्रेष्ठ मनकारी मनले सहयाेग गर्छन् र भन्छन्ः दिन दुःखिहरु पनि मेरै परिवार हाे

Order Now: 98510-87891

६ मंसिर, काठमाडौं । रोटरी क्लब अफ भादगाउँले बुधबार राती गुन्सामा भएको आगलागि पिडितहरुका लागि राहत वितरण गरेको छ ।

समाजसेवी तथा राजनितिज्ञ सागर श्रेष्ठ र घननाथ तिवारी सहित रोटरी क्लब अफ भादगाउँले बुधबार राती गुन्सामा भएको आगलागि पिडितहरुका लागि राहत वितरण गरेको हाे । रोटरी क्लबले पिडितहरुका लागि दुई वटा आक्वा बक्स प्रदान गगरेका थिए भने सागर श्रेष्ठ र घननाथ तिवारीद्वारा चामल,ब्लाङ्केट ,म्याट ,तेल र प्रती परिवार रु, ५ हजारले जम्मा १५ हजार नगद व्यक्तिगत रुपमा तत्कालका लागि सहयोग गरिएको समाजसेवी तथा राजनितिज्ञ सागर श्रेष्ठले जानकारी दिनुभयो ।

थाङ्पाल्कोट ४ का वडा अध्यक्ष राम बहादुर तामाङ सहित कांग्रेस नेतृ गंगा चापागाईं सहित स्थानीयहरुकोे उपस्थितीमा राहत वितरण गरिएको थियाे ।

पिडितहरुको तत्कालका लागि अत्यावश्यक सामाग्री वितरणमा सहभागि सागर श्रेष्ठले बताउनुभयो । सामाजिक कार्यमा समेत निकै सकृय श्रेष्ठ पछिल्लो समय होटल व्यवसायमा सकृय हुनुभएकाे छ । 

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ मेलम्ची नगरपालिकाका स्थायी बासिन्दा तथा पुर्वसञ्चारकर्मी सागर श्रेष्ठले आफ्ना बुबाआमाको सम्झनामा पत्रकारिता पुरस्कार कोषको स्थापना गरी प्रतेक बर्ष पत्रकारिता पुरस्कार दिदै आउनु भएकाे छ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.