Nepal's No. 1 Digital Newspaper

१,९४५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुग्यो

०५ मंसीर, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५ हजार ३६४ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ ।

Order Now: 98510-87891

पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.