Nepal's No. 1 Digital Newspaper

मोटरसाइकल चोरी गरेको गर्ने दुई जना पक्राउ

  ०४मंसिर, सुनसरी । को.१८ प ८५३६ र को.७ प ९६२५ नम्बरका मोटरसाइकल चोरी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी गरी बिकासको घरभित्र लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइएको प्रहरीले उक्त मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Order Now: 98510-87891


उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.