Nepal's No. 1 Digital Newspaper

´एदा घोर्की ताम`नामक म्युजिक भिडियो सार्वजनिक

३० कार्तिक, काठमाडौ । आज काठमाडौको जोरपाटीस्थित छिमेकी क्याफेमा एक कार्यक्रम बिच तामाङ चलचित्रका महानायक नायक अमिर दोङ्गको सभापतित्वमा एवम् तामाङ समुदायका वरिष्ठ गितकार तथा सङ्गितकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा ´एदा घोर्की ताम`नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

Order Now: 98510-87891

डम्फू मिडियाको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोमा शब्द तथा संगितकार बिशाल काल्तेनको रहेको छ भने जितु लोप्चन र रमित तामाङले स्वर दिएका छन् ।

अमिर दोङको निर्देशन रहेको उक्त गितमा सागर मोक्तान कुइसाङ रुम्बा र याङ्गी दोङ लाई फिचरिङ गरिएको छ। गितको भिडियोमा युद्ध लामाको कोरियोग्राफि रहेको छ भने छायांकन सुर्य लामाले गरेका हुन् । गितको छायांकन पोखराका रमणिय स्थलहरुमा गरिएको निर्देशन दोङले जानकारी दिएका छन् ।

गितलाई डम्फू मिडियाको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ। हेर्नू होस् पूरा भिडियो….


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.