Nepal's No. 1 Digital Newspaper

अजयले भने – मेरो पहिलो नजर नै काजोलमाथि परेको थियो

२२ कार्तिक, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् काजोल । अभिनेता अजय देवगनसँग विवाह गरेकी काजोल बलिउडकी सदाबहार अभिनेत्रीको रुपमा चिनिन्छिन् ।देवगन र काजोलको जोडीको पनि निकै चर्चा भइरहने गर्छ ।

यी दुईको विवाह भएको विवाह भएको १९ वर्ष पुरा भइसकेको छ । प्रेमसम्बन्धपछि विवाह बन्धनमा बाधिँएका यी दुई निकै सुखी अनि खुशी छन् ।

Order Now: 98510-87891

उनीहरुले प्रेम गर्नु अघि उनीहरु मिल्ने साथी थिए । तर समयक्रममा झ्याम्मिदै गए र प्रेममा परे । त्यसपछि विबाह गरे। उनीहरुको बिचमा घटेको निकै रहस्यमय घटना काजोलले आफ्नै प्रेमीकाको लागि टिप्स मागेको कुरा चर्चित भएको थियो ।

अजयले सधै भन्ने गर्छन् मेरो पहिलो नजर नै काजोलमाथि परेको थियो । भारतिय मिडियाका अनुसार काजोलले अजयबारे एक अन्तरवार्तामा केही कुरा खुलाएकी छिन् । उनले अजयसँगको पहिलो भेटको बारे पनि बताइन् ।

उनले भनिन् मैले उनलाई पहिला भेट्दा त यति क्षमतावान् होलान् भन्ने लागेको थिइन् । तर पहिलो पटक अजयसँगै काम गरेपछि चाहि थाहा भयो की सही मान्छेसँग भेट्ने मौका पाए ।’


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.