Nepal's No. 1 Digital Newspaper

काठमाडौँ सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि

१३ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

टाउको दुखेपछि पिसिआर परीक्षण गर्दा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो।दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेको जानकारी गृह मन्त्रालयलाई गराएका छन्।

Order Now: 98510-87891

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दाहाललाई कोरोना संक्रमण देखिएको जानकारी गराएका छन्।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.