Nepal's No. 1 Digital Newspaper

काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिए

१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । 

Order Now: 98510-87891

काठमाडौंमा २० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६३ जना होम आइसोलेसनमा रहेका छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.