Nepal's No. 1 Digital Newspaper

फ्रन्टलाइनमा खटिएका ११ हजार ८ सय सुरक्षाकर्मीमा कोरोना

प्रहरीमा ६०१४, सेनामा ४१०६ र सशस्त्रमा १६९१ लाई कोरोना

१३ कात्तिक, काठमाडौं । कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका ११ हजार आठ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ११ हजार ८ सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

Order Now: 98510-87891

संक्रमितमा नेपाल प्रहरीका सबैभन्दा बढी छन् । हालसम्म प्रहरीमा ६ हजार १४ जनालाई संक्रमण भएको छ भने ४७ सय ८३ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयमा ४२३ जना, उपत्यकामा २४५ जना, प्रदेश १ मा १०८ जना, प्रदेश २ मा १२ जना, वाग्मती प्रदेशमा ७२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बीनी प्रदेशमा ११३ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]l.com

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.