Nepal's No. 1 Digital Newspaper

कोठा भित्रै एक पुरुषको शब भेटियो

१३ कार्तिक, पर्वत पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा आफ्नै कोठामा एक अन्दाजी ३० वर्षीय पुरुष मृत अबस्थामा भेटिएका छन् ।

डिमुवा बजारमा चेतन मेडिकल सञ्चालन गर्दै आएका चेतन भन्ने चन्द्र बहादुर खत्रीको डेरामा बसेको कोठा भित्रै मृत अबस्थामा शव भेटिएको हो ।

Order Now: 98510-87891

यहि कार्तिक ८ गते बेलुका सम्म स्थानीयले देखेको भएपनि धेरै दिन सम्म नदेखेपछि खोजी गर्ने क्रममा कोठा भित्रै उनलाई मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार भित्रबाट चुक्कुल लगाएको र चुक्कुल तोडी हेर्ने क्रममा उनको शब मृत अबस्थामा भेटिएको हो । सुर्खेत जिल्ला चौकुन गाउँपालिका ७ का खत्री लामो समय देखि मोदी गाउँपालिका स्थित डिमुबा बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए । आफ्नै कोठामा मृत भेटिएका केसीको मृत्युको कारण खुल्न सकेको छैन


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.