Nepal's No. 1 Digital Newspaper

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

१२ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

Order Now: 98510-87891

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ‘लाइभ’ हुँदै आएको थियो ।

प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा. गौतमले जानकारी दिए।

डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४:३० बजे डाटा अपडेट गरिनेछ।

मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेसनमा दिइने मन्त्रालयले जनाएको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.