Nepal's No. 1 Digital Newspaper

‘ म तिमी’को साथमा आए प्रशान्त ( भिडियो )

०८ कात्तिक, काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘ म तिमी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  
रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव  प्रस्तुत गरिएको छ।   प्रशान्त जंग शाहको स्वरमा रहेको  गीतमा प्रबेज  जंग शाहको शब्द र संगीत रहेको छ।  

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् ।  टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  ‘बेसमेन्ट प्रोडक्शन नेपाल’ को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

Order Now: 98510-87891

मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि जितिसकेका छन्।  दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.