Nepal's No. 1 Digital Newspaper

नवनिर्मित कार्यालय उद्घाटनमा मेयर र उपमेयर बीचमा झडप

०१ कार्तिक, कैलाली । कैलाली घोडाघोडी नगरपालिका वडा ७ को नवनिर्मित कार्यालय उद्घाटनमा मेयर र उपमेयर बीचमा झडप। मेयरले अरू सबैको नाम राखेर उपमेयरको नाम नराखी अपमानित गरेको भन्दै उपमेयरले शिलालेख फुटाल्दै गरेको दृश्य।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.